बाजुराः– जिल्लाको बुढीनन्दा नगरपालिका कोल्टीले वैदेशिक रोजगारीबाट आर्जित सीप, अनुभव र पूँजीलाई उद्यमशीलतामा जोड्दै आन्तरिक रोजगारी प्रवर्द्धन तथा गरिबी न्यूनीकरण गर्ने उद्देश्यका साथ १० दिने निःशुल्क साबुन सरफ र फिनल बनाउने तालिम सञ्चालन गरेको थियो...